१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा एमालेका दुईजना उम्मेदवारले गरे मनोनयन दर्ता



अ+ अ-

रूपन्देही । राष्ट्रियसभा चुनावको लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका दुई जनाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

दाङकी तुलसाकुमारी केसीले महिलाबाट र पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

तुलसाकुमारीको प्रस्तावकमा नरुलाल चौधरी र समर्थकमा सीता शर्मा रहेका छन् भने झपेन्द्रको प्रस्तावकमा गिरिधारीलाल न्यौपाने र समर्थकमा तुलसीप्रसाद चौधरी बसेका छन् ।

लुम्बिनीमा सत्ता गठबन्धनको तर्फबाट महिलामा काँग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यमा माओवादीका झक्कु सुवेदी उम्मेदवार छन् ।