१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमतीमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

हेटौँडा । राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा एमालेका चार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । एमालेका रोजकुमारी चौलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।  

लुम्बिनीमा एमालेले पहिला उम्मेदवारी दर्ता गराउने

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेले पहिला उम्मेदवारी दर्ता गराउने भएको छ । उम्मेदवारी दर्ता गराउन

माओवादी केन्द्रकी कार्कीले गराइन् कोशी प्रदेशबाट उम्मेदवारी दर्ता

सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

एमालेले बागमतीबाट टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार

काठमाडौं ।  माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको लागि नेकपा एमालेले बागमती प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ। एमालेले बागमतीबाट

राष्ट्रियसभा: जनमोर्चाकी दुर्गा पौडेललाई राष्ट्रपतिले मनोनीत गर्ने

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षलाई राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रियसभा सदस्य बनाइने सहमति सत्तारुढ गठबन्धनबीच भएको छ । आइतबार बिहान

राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरी

राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ

राष्ट्रियसभामा एमालेले माग्यो ६ सिट

माघ ११ गते हुनलागेको राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६ सिट मागेको छ ।

गठबन्धनमा राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुटेन (भिडियोसहित)

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो ।

राष्ट्रियसभा निर्वाचनको विषयमा सत्ता गठबन्धनले एमालेसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । एमालेसँग बुधबार

राष्ट्रियसभाको सीट बाँडफाँट गर्न आज पनि कांग्रेस-माओवादी छलफलमा

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा आज पनि छलफलमा जुटेका

राष्ट्रियसभाको सीट भागबन्डाका लागि कांग्रेस-माओवादीबीच छलफल

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि सीट बाँडफाँटको विषयमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । माघ ११ गते

राष्ट्रियसभा निर्वाचन: पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको

राष्ट्रियसभा निर्वाचनको लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र…

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ । आयोगले आगामी माघ ११ गते

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका