६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बागमतीबाट टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार



अ+ अ-

काठमाडौं ।  माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको लागि नेकपा एमालेले बागमती प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ।

एमालेले बागमतीबाट दोलाखाकी रोच कुमारी चौँलागाई, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ।