२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा मतगणना सुरु



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरेको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा ५२ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तहका १७६ जनप्रतिनिधिमध्ये १७३ जनाले मतदान गरेका छन् । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।

सुदूरपश्चिममा तीन पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।