१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी



अ+ अ-

कैलाली । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनबाट उम्मेदवार विजयी भएका छन् ।

सुदूरपश्चिममा महिला तर्फ माओवादीकी रेनु चन्द, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसका बलदेव बोहरा विजयी भएका हुन् ।

रेनुले ४ हजार ४५३ मत पाइन् । भट्टले ४ हजार ४१९ मत पाए भने बलदेव बोहराले ४ हजार ३४७ मत ल्याए ।