१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी र कोशी प्रदेशमा मतगणना जारी



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै लुम्बिनी र कोशी प्रदेशमा मत गणना जारी छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको हो ।

बागमती, गण्डकी लगायतका प्रदेशमा सर्वदलीय बैठक जारी छ ।

लुम्बिनीमा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार महिला कोटामा बिष्णुकुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसाकुमारी केसीले १,५३७ मत पाएकी छन् । विजयालक्ष्मी सिह २१२ मत पाउदा १०६ मतभार बदर भएको छ ।

त्यस्तै, अन्य कोटामा झक्कु सुवेदी २७५६, झपेन्द्रबहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन् ।