© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला सुरु भएको छ । सो पार्टीले काठमाडौंको खुला मञ्चमा काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेट्दै उपत्यका भेला आयोजना गरेको हो । गत असार ७ गते राष्ट्रिय सभागृह काठमाडौंबाट पार्टी घोषणा भएको थियो । आजको भेलामा उपस्थित हुन हजारौं समर्थक खुलामञ्चमा जम्मा भएका छन्

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको छ ।
स्वतन्त्र नामको राजनीतिक पार्टी घोषणा र दर्ताले स्वतन्त्र उम्मेदवारको अधिकार र हैसियतमा भ्रम सिर्जना हुन गएको भन्दै आज स्वतन्त्र उम्मेदवार