१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भक्तपुरका एक दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । नेकपा एमाले भक्तपुर जिल्ला ठिमी नगरपालिकाका नगर सदस्यसहितका नेताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आज मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नगरसदस्य बेदप्रसाद खरेलसहित एक दर्जन नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् । प्रचण्डका स्वकिय सचिव गंगा दाहालले खरेलसहितका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको

निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने

माओवादी बैठकः पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ ।

माओवादी केन्द्रले चाँडै विशेष महाधिवेशन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल

माओवादीको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलि बिहीबार सम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता

माओवादी बैठक: साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

राजधानीको कमलादीमा आजदेखि शुरु भएको बैठकमा धारणा राख्ने क्रममा बागमती प्रदेशका अध्यक्ष सरलसहयात्री पौडेलले पार्टीको पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता,

सोमबार ११ बजे पुनः बस्ने गरी माओवादी बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

माओवादी केन्द्रीय समिति बैठक सुरु, यस्ता छन् ९ एजेन्डा

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज आइतबार बस्दैछ ।

माओवादीको अभिमुखीकरण कार्यक्रममा सहभागीहरु (फोटोफिचर)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्वारा बुधबार कुमारी हलमा स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरणमा पार्टीका अध्यक्ष

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा (माओवादी केन्द्र)ले जनताको कामका लागि अभिप्रेरित गर्ने उद्देश्यले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक पार्टी संसदीय दलको कार्यालय

भरतपुर महानगरको मेयरमा रेणु र उपमेयरमा चित्रसेन विजयी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेणु दाहाल विजयी भएकी छन् ।

सुन्दरी प्रतियोगिता रोक्न सांसद अमृता थापाको माग

काठमाडौँ । संसद्को महिला तथा सामाजिक समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग

नेपाली कांग्रेसले ३०१ पालिकामा प्रमुख वा अध्यक्ष जित्यो, एमालेको १८५

पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसले यस चुनावमा ३०१ वटा स्थानीय निकायमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेर पहिलाे दल

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

जाजरकोट । जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा

आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित हुनुभएको छ । राई तीन हजार ६८६ मतसहित

धादिङ र रुकुममा कांग्रेस माओवादी कार्यकर्ताबीच झडप, कैयौँ घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएका छन् ।