७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । सरकारले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

भरतपुर महानगरको मेयरमा रेणु र उपमेयरमा चित्रसेन विजयी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेणु दाहाल विजयी भएकी छन् ।

सुन्दरी प्रतियोगिता रोक्न सांसद अमृता थापाको माग

काठमाडौँ । संसद्को महिला तथा सामाजिक समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग

नेपाली कांग्रेसले ३०१ पालिकामा प्रमुख वा अध्यक्ष जित्यो, एमालेको १८५

पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसले यस चुनावमा ३०१ वटा स्थानीय निकायमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेर पहिलाे दल

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

जाजरकोट । जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा

आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित हुनुभएको छ । राई तीन हजार ६८६ मतसहित

धादिङ र रुकुममा कांग्रेस माओवादी कार्यकर्ताबीच झडप, कैयौँ घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएका छन् ।

माओवादीको उम्मेदवारी फिर्ता, एमालेलाई समर्थन

काठमाडौ । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० मा वडाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले का

माओवादी केन्द्रसँग निर्वाचन आयोगले माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) काठमाडौँसँग जवाफ माग गरेको छ ।

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

काठमाडौँ । स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा (माओवादी केन्द्र)ले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र

निर्वाचनको माहोल बनाउन अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले देशमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आफ्नो एजेण्डा भएकाले नेपाली

स्थानीय तह निर्वाचन: माओवादी केन्द्रको मिनि घोषणापत्र सार्वजनिक

राष्ट्रिय स्वाधीनता र समाजवादउन्मुख समृद्धि समाजवाद उन्मुख राज्य व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रका दुई अविभाज्य पहलु हुन् ।

‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, निर्वाचन निष्पक्ष रुपले सम्पन्न होस्’-…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताउनुभएको छ

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र