१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बुधबारदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गरिने, पाँच मिनेट…

काठमाडौं । साउन १७ गते बुधबारदेखि सुरु गर्न लागिको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी भएको

वर्षमान पुनद्वारा सुन तस्करीबारे छानबिन समिति बनाउन प्रस्ताव

सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने भन्दै उहाँले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति

मंसिरमा माओवादीको विधान सम्मेलन, चैतसम्ममा विशेष महाधिवेशन गर्ने

काठमाडौं । आगामी मंसिर महिनामा नेकपा (माओवादी केन्द्र) ले विधान सम्मेलन गर्ने निर्णय भएको छ। पार्टी सचिव दीनानाथ शर्माका अनुसार

माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्रले) १७ गतेदेखि बस्न लागेको पार्टी केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । सोमबार बिहान

माओवादी पदाधिकारी बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । साँझ बस्नेगरी तय भएको बैठक भोलि

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज शनिबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न ४ बजे पदाधिकारी

माओवादी पदाधिकारी बैठकमा के भयो?

काठमाडौं ।केन्द्रीय कमिटी बैठकका लागि नेकपा (माओवादी केन्द्र)ले एजेन्डा तय गरिरहेको छ । पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन १७

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । माओवादी

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको

पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ: प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी

निर्वाचनको अन्तर्घातदेखि आठौँ महाधिवेशनको हिसाब फर्छ्यौट गर्न माओवादीको सर्कुलर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले मातहतका कमिटीमा निर्वाचनको अन्तर्घातदेखि आठौँ महाधिवेशनको हिसाब फर्छ्यौट गर्न ५ बुँदे सर्कुलर पठाएको छ।

माओवादी केन्द्रको बैठक: बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे

लडाकु शिविरमा कुनै घोटाला भएको छैन– माओवादी केन्द्र

विज्ञप्तिमा भनिएको छ, “दोस्रो, ७ मुख्य शिविर र २१ सहायक शिविरमा शिविर व्यवस्थापन रकम शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको

गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

गण्डकी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य

माओवादीले पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनायो

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्य दल बनाएको छ ।

माओवादी केन्द्रको प्रस्ताव : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई द्रुत गतिमा पारित गर्ने औपचारिकपमा प्रस्ताव गरेको छ । बिहीबारको प्रतिनिधिसभाको

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

आइतबार माओवादीका तीनै जना मन्त्रीहरुले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा पेश गरेका हुन्

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारको समर्थन फिर्ता लिँदै

नेकपा (माओवादी केन्द्) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ