१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले चाँडै विशेष महाधिवेशन गर्ने



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै विशेष महाधिवेशन गर्ने बताउनुभएको हो ।

उहाँले समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण तथा अन्य विषयमा गम्भीर छलफल गर्ने गरी छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

गत पुस महिनामा पार्टीको आठौँ महाधिवेशन भएको थियो । यद्यपि महाधिवेशन भएको यतिका समयसम्म पनि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी बन्न सकेको छैन ।

जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले ती कमिटीलाई पूर्णता दिन पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।