१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रीय समिति बैठक सुरु, यस्ता छन् ९ एजेन्डा



file photo
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन् ।

माओवादी केन्द्रले पदाधिकारी चयनसहित बैठकका ९ वटा एजेन्डाहरू प्रस्तुत गरेको छ ।
बैठकमा प्रस्तुत ९ एजेन्डा
१. सहिदप्रति श्रद्धाञ्जली
२. केन्द्रीय सदस्यको शपथ
३. बैठक सञ्चालनको प्रक्रियाबारे अध्यक्षबाट जानकारी
४. प्रदेशको रिपोर्टिङ अध्यक्षहरूले गर्ने, मधेसको हकमा इन्जार्जले (१० मिनेटको समय)
५. इन्जार्जको रिपोर्टिङ (१० मिनेटको समय)
६. संगठनात्मक
क. पोलिटब्युरो, स्थायी समिति गठन
ख. कार्यविभाजन र संरचनाबारे
७. स्थानीय तहको समीक्षा
८. आगामी निर्वाचनबारे
९. विविध