२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांसद यादवको प्रश्न– जिवि राईलाई किन पक्राउ गरिएन ?

काठमडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति जिवि राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिवि राईको संलग्नता रहेको विरगञ्जको सानो पाइला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ

विद्यालय शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन: प्रदीप…

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुन: लेखनको आवश्यकता रहेको बताउनुभएको छ ।

गौर हत्याकाण्ड प्रभु साहको उक्सावटमा भएको हो: प्रदीप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि ढुंगा

संसद अवरोध गर्नु जायज छैन: प्रदीप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभएको छ । सोमवार

एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ: प्रदीप यादव

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्न दिनुपर्ने बताउनु

विधेयकहरु अचानक संसदमा छलफलका लागि ल्याउनु सरकारको गम्भिर लापरबाही हो:…

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरु

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकोमा सत्यतथ्य बुझ्न जरुरी…

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने

जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ । जसपा संसदीय दलका

संलग्‍नता नभए टोपबहादुर रायमाझी किन लुकेका छन् ? सांसद यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नभएको भए पूर्वमन्त्री टोपबहादुर रायमाझी

नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई

दाहाल जस्तो साहसिक प्रधानमन्त्री कमै मुलुकले पाउछ : प्रदीप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंशा गर्नु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा

राष्ट्रपतिको भिटोबारे छलफल गरौँ– प्रदीप यादव(भिडियोसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी रहेको बताउनुभएको छ ।

जसपाका सांसद प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का सांसद एवं पूर्वमन्त्री प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने भएका छन् ‌। सांसद यादवले

पर्सा १ मा जसपाका प्रदीप यादव निर्वाचित

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव निर्वाचित भएका छन् । पूर्व वन तथा

वनमन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ

प्राणी उद्यान चिडीयाखानाले समृद्धि र विकास ल्याउने छ: मन्त्री यादव

काठमाण्डौँ I वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा जिल्लामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडीयाखानाले यहाँको समृद्धि तथा विकास

वनमन्त्री प्रदीप यादव सेनेगल प्रथान

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगलका लागि

वनमन्त्री यादव र राजदूत अहमदबीच ‘कोप–२७’ बारे छलफल

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव तथा नेपालका लागि इजिप्टका राजदूत नोहाहाम्दी अहमदबीच आज मन्त्रालयमा भेटवार्ता तथा छलफल भएको

विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्छः मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय विकासका

हरित अर्थतन्त्रमा आधारित विकासको मोडल अपनाउनु पर्छ: मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले हरित अर्थतन्त्रमा आधारित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग