१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका सांसद प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने



अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का सांसद एवं पूर्वमन्त्री प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने भएका छन् ‌।

सांसद यादवले सामाजिक सञ्जालमार्फत आफूले भोजपुरी भाषामा शपथ लिने बताएका हुन् । उनले मधेसको पहिचान तथा पहिरन झल्काउने धोती, कुर्ता, पगरी र गम्छा लगाएर भोजपुरी भाषामा शपथ लिने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,–‘नेपाल के संघीय सांसद् के रुप मे आपन दुसरका कार्यकाल खातीर आज होके जा रहल सपथ ग्रहण में हम आपन मधेश के पहिचान आ पहिरन झलकावे वाला धोती, कुर्ता,पगरी और गम्छा लगा के भोजपुरी भाषा में सपथ लेवे जा रहल बानी ।’

यादव पर्सा क्षेत्र नम्बर १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।