७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ

एजेन्सी । दक्षिण अफ्रिका र अफगानिस्तान २०२४ को टी–२० विश्वकपअघि सेमिफाइनलमा भिड्नेछन् । अफ्रिका कुनै पनि खेल नहारी सेमिफाइनलमा प्रवेश गरेको छ । अर्कोतर्फ अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक सेमिफाइनल खेलिरहेको अफगानिस्तानका लागि जित सहज हुनेछैन तर अफ्रिकाको कीर्तिमानले उनीहरुको कठिनाइ घटाएको छ ।

टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर…

मंगलबार बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्यो । अफगानिस्तानको यो जितसँगै अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र…

एजेन्सी । टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा दुवै टोली फेरि एकपटक आमने सामने

जितपछि गदगद हुँदै रासिदले भने – बयान गर्ने शब्द नै…

एजेन्सी । रासिद खानको कप्तानीमा रहेको अफगानिस्तान टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्रिकेटको सुपर ८

टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा, यी चार टोलीबीच हुनेछ भिडन्त

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकप २०२४ मा सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको छ । नेपाली

अपराजित रहँदै भारत सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले हरायो

काठमाडौँ । भारतले एकदिवसीय विश्वकप २०२३ को फाइनलमा हारको बदला लिएको छ । टी–२० विश्वकप २०२४ को सुपर ८ अन्तर्गतको

टी–२० विश्वकपः भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत समूह ८ को अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा

भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा

एजेन्सी । टी–२० विश्वकपमा आज भारत र अष्ट्रेलिया भिड्दैछन् । अस्ट्रेलियाका लागि यो खेल गर या मर भन्दा कम छैन

भारत र अष्ट्रेलियाबीचको खेलमा वर्षा हुने अधिक सम्भावना, कसलाई फाइदा…

एजेन्सी । भारत र अष्ट्रेलियाबीच आज महाभिडन्त हुँदैछ । यो टी–२० विश्वकप २०२४ को ५१ औं खेल हो, जसलाई जितेर

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

‘सुपर–८’ चरणअन्तर्गत सोमबार भएको निर्णयक खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई तीन विकेटले हराउदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । साविक विजेता इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस टोली एकतर्फी खेलमा अमेरिकालाई १० विकेटले पराजित

टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण…

एजेन्सी । ११ सेप्टेम्बर २००७ । टी–२० विश्वकपको इतिहासमा यो दिन पहिलो खेल खेलिएको थियो । यो खेलमा वेस्ट इन्डिज

भारत र अष्ट्रेलियाः कोहली भर्सेस जाम्पा, स्टार्क र रोहित आमनेसामने,…

काठमाडौँ । टी–२० विश्वकपमा सुपर–८ अन्तर्गत सोमबार भारत र अष्ट्रेलियाबीच रोमाञ्चक खेल हुँदैछ । ग्रोस आइलेटस्थित ड्यारेन सामी राष्ट्रिय क्रिकेट

भारत र अष्ट्रेलियाबीचको खेलमा वर्षा हुने सम्भावना, अष्ट्रेलियालाई धक्का पुग्ने

एजेन्सी । भारतले सोमबार सेन्ट लुसियामा अस्ट्रेलियासँग खेल्दैछ । यो खेलमा भारतीय टोली आफ्नो जितको सिलसिला जारी राख्न चाहन्छ ।

अफगानिस्तानले अष्ट्रेलियालाई हरायो

टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गरेको छ ।

कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टको आर्नोस

टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो

काठमाडौँ । टी–२० विश्वकपको सुपर ८ अन्तर्गत शनिबार भएको खेलमा बंगलादेशलाई ५० रनले हराउँदै भारतले सेमिफाइनल पुग्ने आशा थप बलियो

भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक

एजेन्सी । टी–२० विश्वकपमा भारतीय ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकिएका छैनन् । भारतका ब्याटिङ कोच विक्रम राठोडले शुक्रबार भने कि

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको अपराजित यात्रा जारी, इंग्ल्यान्डलाई सात रनले…

काठमाडौँ । क्विन्टन डी ककको उत्कृष्ट ब्याटिङ र बलरको दमदार प्रदर्शनले दक्षिण अफ्रिकाले टी–२० विश्वकपको सुपर ८ चरणको रोमाञ्चक खेलमा

टी–२० विश्वकपको सुपर ८ मा दुई आयोजक भिड्दै, दुबैलाई जित्नैपर्ने…

एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२४ मा सुपर–८ को छैटौं खेल जुन २२ मा दुई आयोजक वेस्ट इन्डिज र अमेरिकाबीच