२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले कुवेतलाई जितको लागि २८२ रनको विशाल लक्ष्य दियो

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतलाई फाईनल प्रवेशको लागि २८२ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । नेपालको विशाल योगफलको लागि कप्तान रोहित पौडेलले उनले ९५

९४ रनमा आउट भए कप्तान पौडेल

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी शतक बनाउन ६ रनले चुके ।

नेपालले सात विकेट गुमायो

ताजा स्थितीमा नेपालले ३७ ओभरमा ७ विकेटको क्षतिमा २३७ रन बनाएको छ ।

अर्धशतक बनाएर आउट भए कुशल मल्ल

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए ।

कप्तान रोहित पौडेलको अर्धशतक

टियु क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४चौका र १छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

टियुमा फेरि वर्षा, खेल अनिश्चत

टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै नेपाल र कुवेतबीचको खेल पुनः रोकिएको छ ।

ललीतले दिलाए नेपाललाई पहिलो सफलता

स्पिनर ललीत राजवंशीले कतारका ओपनर कमरान खानलाई आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

एसिसी प्रिमियर कप: नेपालले कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य

२८ औ ओभरमा १११–९ को स्थितीलाई सन्दीप लामिछाने र ललीत राजवंशीको उत्कृष्ट साझेदारीमा नेपालले १५७ रन बनाउन सक्यो ।

एसिसी प्रिमियर कपः साउदीलाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा

काठमाडौं । एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई ७२ रनले हराउँदै ओमानले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह ए मा

बहराइनलाई ८ विकेटले हराउँदै युएई सेमिफाइनलमा

काठमाडौं । एसिसी प्रिमियर कपमा बहराइनलाई ८ विकेटले हराउँदै युएईले सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी मा रहेको युएई

सेमिफाइनलको लागि ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको

एसिसी प्रिमियर कपः सेमिफाइनलमा पुग्न युएईलाई १ सय १७ रनको…

काठमाडौं । एसिसी प्रिमियर कपमा युवा स्पिनर आयन खानको घातक बलिङमा युएईले सेमिफाइनलको यात्रा तय गर्न १ सय १७ रनको

एसिसी प्रिमियर कपः बहराइनविरुद्ध आयनले फ्याके ५५ बल डट

काठमाडौं । एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न निर्णायक खेलमा युएईका स्पिनर आयन खानले बहराइनविरुद्ध घातक बलिङ गरेका छन् । उनले

एसिसी प्रिमियर कपः सिंगापुरलाई हराएसँगै कुवेतको सेमिफाइनलमा पुग्ने सम्भावना मजबुत

काठमाडौं । एसिसी प्रिमियर कपमा कुवेतले सिंगापुरलाई ४ विकेटले हराएको छ । टियु क्रिकेट मैदानमा कुवेतले दोस्रो जितका साथ सेमिफाइनल

एसिसी प्रिमियर कपः सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य…

काठमाडौँ । राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको

एसिसी प्रिमियर कप: जतिन्दरको शतकमा ओमानको सानदार जित

काठमाडौं । एसिसी प्रिमियर कपमा ओपनर जतिन्दर सिंहको सानदार शतकमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मलेसियाले जितको

एसिसी प्रिमियर कप: युएईका वृत्यको पनि शतक

काठमाडौं । एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्धयुएईका युवा ब्याटर वृत्य अरविन्दले पनि शतक प्रहार गरेका छन् । टियु मैदानमा जारी खेलमा

शुक्रबार ओमानविरुद्धको खेलमा नेपालले ५० औं ओडिआई पूरा गर्ने

काठमाडौं । भोलि शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेल खेल्ने भएको छ। एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार