२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौँ। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ । एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ । जारी प्रतियोगितामा एउटा

एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित

काठमाडौँ। एसिसी प्रिमियर कपको अभ्यासका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ

भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित

काठमाडौँ। तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो

मैदान भिजेका कारण नेपाल र साउदी अरेबियाबीचको खेलको टसमा ढिलाई

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।

प्रिमियर कपमा सर्वाधिक रन बनाउने पाँच ब्याटर, नेपालबाट को परे…

काठमाडौं । हालै सम्पन्न एसिसी प्रिमियर कपको उपाधि नेपालले पायो । मंगलबार भएको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया

नेपालको नयाँ चिनारी बन्दै क्रिकेट

सम्भवतः नेपाली क्रिकेटको अहिलसम्मकै सबैभन्दा ठूलो विजयको साक्षी बन्न पाउँदा कुन चाहिँ नेपाली खुशी नहोलान् ? त्यसमाथि मैदानमै रहेका दर्शकको

नेपालको खराब सुरुवातः १० ओभरमा तीन विकेट गुमायो

ताजा स्थितीमा नेपालले १० ओभरमा ३ विकेटको क्षतिमा २४ रन बनाएको छ ।

नेपाललाई दोस्रो झड्का, आउट भए आसिफ शेख

नेपालले दोस्रो विकेटमा ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी युएईका आयन अफजल खानको बलमा ८ रन बनाएर आउट भए

एसिसी प्रिमियर कप फाइनलः आज खेल हुन नसके के हुन्छ…

वर्षा बाधक बन्दा एसिसी पुरुष प्रिमियर कपको फाइनल खेल अवरुद्ध भइरहेको छ ।

एसिसी प्रिमियर कप फाइनलः खेल सुचारु

कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कप अन्तर्गत वर्षाका कारण अवरुद्ध भएको खेल सुचारु भएको छ ।

एसिसी प्रिमियर कप फाइनलः वर्षाका कारण टियुमा खेल रोकियो

कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

एसिसी प्रिमियर कपः उपाधिका लागि नेपालले युएईसँग खेल्दै

एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ ।

नेपाल र युएईबिचको फाइनल खेलमा पानी परे के हुन्छ ?

काठमाडौं । सोमबार एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईसँग खेल्नेछ । शनिबार भएको पहिलो सेमिफाइनलमा भारी वर्षाको कारण कुवेतसँगको खेल

क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- सरकारको तर्फबाट उचित सम्मान…

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई भिड्ने

एसिसी प्रिमियर कपको उपाधिको लागि नेपाल र युएई भिड्ने भएको छ ।

खेल रद्द भएसँगै नेपाल फाइनलमा

कुवेतसँगको खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

वर्षाको कारणले खेल रद्द भए नेपाल सिधै फाइनलमा पुग्ने

स खेल वर्षाको कारण रद्द भएपनि नेपाल फाइनलमा पुग्ने भएको छ ।

कुवेतले ६ विकेट गुमायो, करणले लिए पाँच विकेट

करणले ४.३ ओभरमा एक मेडनसहित १० रन खर्चेर पाँच विकेट लिएका छन् ।

कुवेतले चार ओभरमा चार विकेट गुमायो

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपाललाई तेस्रो सफलता, करणले लिए दुई विकेट

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।