२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई भिड्ने

काठमाडौं । एसिसी प्रिमियर कपको उपाधिको लागि नेपाल र युएई भिड्ने भएको छ । पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । यस्तै, दोस्रो सेमिफाइनल खेलमा पनि वर्षा कै कारणले खेल अघि बढ्न नसकेपछि डिएलएस मेथडमा युएईले ओमनलाई २ रनले

खेल रद्द भएसँगै नेपाल फाइनलमा

कुवेतसँगको खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

वर्षाको कारणले खेल रद्द भए नेपाल सिधै फाइनलमा पुग्ने

स खेल वर्षाको कारण रद्द भएपनि नेपाल फाइनलमा पुग्ने भएको छ ।

कुवेतले ६ विकेट गुमायो, करणले लिए पाँच विकेट

करणले ४.३ ओभरमा एक मेडनसहित १० रन खर्चेर पाँच विकेट लिएका छन् ।

कुवेतले चार ओभरमा चार विकेट गुमायो

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपाललाई तेस्रो सफलता, करणले लिए दुई विकेट

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका बलर सोमपाल कामीले नेपाललाई दोस्रो

करणले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका तिब्र गतिका बलर करण केसीले

नेपालले कुवेतलाई जितको लागि २८२ रनको विशाल लक्ष्य दियो

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन

९४ रनमा आउट भए कप्तान पौडेल

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी शतक बनाउन ६ रनले चुके ।

नेपालले सात विकेट गुमायो

ताजा स्थितीमा नेपालले ३७ ओभरमा ७ विकेटको क्षतिमा २३७ रन बनाएको छ ।

अर्धशतक बनाएर आउट भए कुशल मल्ल

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए ।

कप्तान रोहित पौडेलको अर्धशतक

टियु क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४चौका र १छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

युएईले ओमानलाई फाईनल प्रवेशको लागि २३७ रनको लक्ष्य दियो

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा युएईले ओमानलाई जितको लागि २३७ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानि

टियुमा फेरि वर्षा, खेल अनिश्चत

टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै नेपाल र कुवेतबीचको खेल पुनः रोकिएको छ ।

नेपालले फाइनलमा पुग्न कुवेतसँग खेल्दैः यस्तो छ आजको मौसम अनि…

नेपाल आजको खेलमा कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

नेपालको सेमिफाइनल खेल टियुमा हुने, मुलपानीले पनि ओडिआई मान्यता पाउने

काठमाडौं । शनिबार एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवतेसँग भिड्दैछ । नेपाल र कुवतको खेल शनिबार बिहान ९

हङकङलाई हराउँदै कुवेत सेमिफाइनलमा, फाईनलको लागि नेपालसँग प्रतिष्पर्धा गर्ने

काठमाडौं । एसिसी प्रिमियर कपमा हङकङलाई ३० रनले पराजित गरदै कुवेत सेमिफाइनलमा पुगेको छ । समूह बी बाट रहेको कुवेत

ललीतले दिलाए नेपाललाई पहिलो सफलता

स्पिनर ललीत राजवंशीले कतारका ओपनर कमरान खानलाई आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

एसिसी प्रिमियर कप: नेपालले कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य

२८ औ ओभरमा १११–९ को स्थितीलाई सन्दीप लामिछाने र ललीत राजवंशीको उत्कृष्ट साझेदारीमा नेपालले १५७ रन बनाउन सक्यो ।