काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका बलर सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले १.३ ओभरमा कुवेतका अर्विन्द कुमारलाई आउट गराए ।
यसअघि नेपालका तिब्र गतिका बलर करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले कुवेतका ओपनर अदनान अड्रिसलाई पहिलो ओभरको पाचौ बलमा शुन्य रनमा आउट गराएका थिए ।
ताजा स्थितीमा कुवेतले २ं२ ओभरमा २ विकेटको क्षतिमा ११ रन बनाएको छ ।