• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
पाँचथरमा पहिरोः २१ परिवार प्रभावित

काठमाडौं । पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र मुक्लाबुका

ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

तनहुँ । ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ११ नवलपरासीबाट दमौली आउँदै गरेको

मकवानपुरमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु, अन्य तीनजना बेहोस

हेटौंडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य तीनजना

स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित

डडेल्धुरा । डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग

किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाले किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चावहिल

अज्ञात समूहको कुटपिटबाट सप्तरीमा युवकको ज्यान गयो

सप्तरी । अज्ञात समूहको कुटपिटबाट सप्तरीमा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी भावेश रिमालका अनुसार

सिलिन्डर विष्फोट गराएको आरोपमा ९ कक्षामा पढ्ने बिद्यार्थी पक्राउ

सल्यान । सिलिन्डर विष्फोट गराएको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कक्षा ९ मा पढ्ने कुमाख

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

विराटनगर । मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रतुवामाई नगरपालिका–५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँ

विश्वकपमा सट्टेबाजी गर्ने पक्राउ

चितवन । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर

बालिका बलात्कार गर्नेलाई ६ वर्ष कैद

सप्तरी । बालिका बलात्कार गरेको आरोपमा सप्तरीमा एक जनालाई छ वर्ष कैद सजायको फैसला सुनाइएको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद

‘ब्लड बैंक’ मा फ्रिज अभाव

लमही । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन गर्न आवश्यक फ्रिज अभाव रहेको छ । फ्रिज

मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या बढ्यो

बैतडी । गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

काठमाडौं । कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित मातृत्व

बालविवाह रोक्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

लम्की । बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने भएको छ । नगरपालिकाले सार्वजनिक गरेको आर्थिक

कास्कीमा ‘एक घर एक धारा’ अभियान

पोखरा । कास्की जिल्लाका पाँच वटा स्थानीय तहमध्ये खानेपानीको सबैभन्दा बढी अभाव भोग्दै आएको रुपा गाउँपालिकामा एक वर्षभित्रमा ‘एक घर

सेती नदीमा बगेर एक बालकको मृत्यु

डोटी । सेती नदीमा बगेर एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार

पुनर्निर्माणमा कोञ्ज्योसोम गाउँपालिका अगाडि

ललितपुर । निजी आवास निर्माणमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जिल्लामै सबैभन्दा अगाडि देखिएको छ । ललितपुरमा ६ पालिका रहेका छन् ।

सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार

काठमाडौँ ।ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु प¥यो । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले

धादिङको कार्कीगाउँबाट वैरेनीतर्फ आउँदै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । धादिङको कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक

करेन्ट लागेर सहचालकको मृत्यु

बर्दिबास । महोत्तरीको मनराशिश्वामा करेन्ट लागेर तेल ट्यांकरका सहचालकको ज्यान गएको छ। जनकपुर उपमहानगरपालिका–८ का २५ वर्षीय उमेश यादवको ज्यान