६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले मुम्बईलाई १० रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १० रनले पराजित गरेको छ ।

अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बईले टस जितेर पहिले बलिङ रोजेको थियो ।

दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५७ रन बनायो । मुम्बईले पनि कडा संघर्ष गरेपनि टिमले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्रै बनाउन सक्यो ।

दिल्लीका ज्याक फ्रेजर–मगार्कले २७ बलमा ८४ रनको इनिङ खेले । उनले पारीमा ११ चौका र ६ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले ४७ र शाइ होपले ४१ रन बनाए । मुम्बईका लागि ल्यूक वुड, जसप्रित बुमराह, पियुष चावला र मोहम्मद नाबीले समान १–१ विकेट लिए ।

मुम्बईका लागि तिलक वर्माले ६३, हार्दिक पाण्ड्याले ४६ र टिम डेभिडले ३७ रन बनाए । सूर्यकुमार यादव २६ रन बनाएर आउट भए भने इशान किशन २० रन बनाएर आउट भए । दिल्लीका रसिख सलाम र मुकेश कुमारले ३–३ विकेट लिए । खलिल अहमदले पनि २ सफलता हात पारे ।