२१ भाद्र २०८३, आईतवार
,
Latest
मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही…

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया शुरु गरिएको बताउनुभएको छ । यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै एसएसपी अधिकारीले पटक–पटक नियम उल्लंघन गर्ने

‘सरकारले आफ्नो काम गरोस्, हामी कारबाही भोग्न तयार छौँ’: अध्यक्ष…

काठमाडौँ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा

कोइराला नेपाली राजनीतिक वृत्तका बहुआयामिक व्यक्ति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कमलप्रसाद कोइराला नेपाली राजनीति वृत्तका बहुआयामिक व्यक्ति रहेको बताउनुभएको छ । कमलप्रसाद कोइराला स्मृतिग्रन्थ प्रकाशन समितिले

कुस्ती टोलीको बिदाइ

काठमाडौं। नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल ५ देखि १२

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडाैँ । पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । यहाँको हिलिहाङ गाउँपालिका–५ स्थित बञ्चरेडाँडामा मे१च ६०२९ नम्बरको पिकअप

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडाैँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले

आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने

अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस्ः भीष्मराज आङ्देम्बे

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहासलाई स्मरण गर्दै अब हिंसात्मक संघर्षको पुनरावृत्ति हुन

अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको काभ्रेपलाञ्चोकका क्रसर उद्योग कारवाहीमा

काठमाडाैँ । वनक्षेत्र अतिक्रमण गरी अनाधिकृत रूपमा खानी तथा क्रसर उद्योग सञ्चालन गर्दै आएको हेन्जन दोर्जे प्राइभेट लिमिटेडलाई रोक लगाएको

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले आज

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडाैँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से

जनताले सरकारसँगै शासन संस्कारमा आमूल परिवर्तन खोजिरहेका छन् : अर्जुननरसिंह…

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले जनताले सरकार परिवर्तनसँगै शासन सञ्चालनको संस्कृति र कार्यशैलीमा पनि आमूल परिवर्तनको अपेक्षा

तनहुँमा आँखा परीक्षण शिविरमा ११० जनाको मोतियाविन्दुको शल्यक्रिया

काठमाडाैँ । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरअन्तर्गत एक हजार ५०० जनाको निशुल्क आँचा परीक्षण गरिएको छ ।

एनआरएनए पोर्चुगलद्वारा एकता र सहकार्य प्रवर्द्धन गर्दै नयाँ सामाजिक तथा…

काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नेपाली समुदायमा एकता, सहकार्य र पारदर्शिता प्रवर्द्धन गर्दै दीर्घकालीन रूपमा सामाजिक तथा सहयोगमूलक

यात्रुहरूलाई जबरजस्ती गर्ने ४८ जना काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा

काठमाडाैँ । सर्वसाधारण यात्रुहरूलाई दुर्व्यवहार गर्ने र जबरजस्ती आफूले भनेको सवारी साधनमा यात्रा गर्न दबाब दिने गरेको आरोपमा काठमाडौँ उपत्यकाका

सहकारी वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेका छौँः सहकारी…

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल  समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा

राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी

काठमाडाैँ । मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रिय राजश्व चुहावट नियन्त्रण समिति’को महत्वपूर्ण

इनिशाको शव २७ दिनपछि परिवारले बुझ्यो

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ। इनिशाको हत्या भएको २७ दिनपछि परिवारले शव बुझेको

मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल,

स्याङ्जाको वालिङमा अवैध नदिजन्य पदार्थ ओसारपसारमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा

काठमाडाैँ । स्याङ्जाको वालिङ नगरपालिका–१ ओडारेस्थित आँधीखोला किनारबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न एक ट्याक्टर प्रहरीले नियन्त्रणमा