१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
व्यवसायी राजेश बाबुलाई अष्ट्रिया सरकारको डेकोरेसन अफ अनर इन सिल्भर…

काठमाडौँ । नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर पदक ग्रहण गर्न स्वीकृति दिएको छ। जेठ ३१ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अष्ट्रिया सरकारले प्रदान गर्ने सो पदक ग्रहण गर्न स्वीकृति दिएको हो । श्रेष्ठका बुबा लक्ष्मणबाबु श्रेष्ठले सन् २००२ मा

बाघ धपाउन पाँच राउण्ड हवाई फायर

चितवन । निगुरो टिप्न गएकी युवतीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले

मगर समुदायको भूम्या पर्वः खुलामञ्चमा देखियो यस्तो रौनक (फोटोफिचर/भिडियो)

काठमाडौँ । काठमाडौंको खुलामञ्चमा मगर समुदायले आज पनि विभिन्न कार्यक्रम गरि भूम्या पर्व मनाएको छ । खुलामञ्चमा हिजोबाट(असार १) सुरु भएको

तनहुँको रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु

धादिङमा बाढीपहिराबाट ७५ घरपरिवार विस्थापित

धादिङ । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका

निगुरो टिप्न बन जादाँ बाघको आक्रमणबाट बेपत्ता

निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज

मेयर बालेन शाहमाथी पत्रकार दुर्व्यवहारको आरोप, पत्रकार महासंघले जारी गर्यो…

काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबाट पत्रकारमाथी दुर्व्यवहार भएको भन्दै निन्दासहितको ध्यानाकर्षण पत्र जारी गरेको छ

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास

कैलाली–सुर्खेत ३३ केभी प्रशारण लाइन विस्तार हुँदै

कर्णाली । कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रशारणलाइन विस्तारको योजना अघि बढाएको छ

बाँकेमा सिकलसेलका बिरामी बढ्दै

नेपालगञ्ज । पछिल्लो समय बाँके जिल्लाका थारू सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल,

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु

चितवन । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७

आम्दानीको स्रोत बन्दैछ वन लसुन

भोजपुर । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ ।

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ

पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका–६ ग्राण्डी बस्ने

चितुवाको आक्रमण बढेपछि बन्दीपुरका स्थानीय त्रसित

दमौली । केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते

निहारिकालाई न्याय दिन सांसद थममाया थापाको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ ।

बागलुङमा विपद् व्यवस्थापनका सामग्रीको अभाव

बलेवा । बाढी पहिराको समय सुरु भए पनि विपत्को व्यवस्थापनका सामग्रीको अभाव भएको छ । विगतका बर्खाहरुलाई फर्केर हेर्दा बागलुङमा

सहकारी बजार विकासको कार्यक्रम अन्तिम चरणमा

चितवन । सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को रु ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ ।

मनाङमा पाठ्यपुस्तक फोटोकपी गरी वितरण

मनाङ । नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन् । हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन

प्रतितोला ६ सयले घट्यो सुनको मुल्य

काठमाडौं । आज साताको चौंथो दिन (बुधबार) नेपाली बजारमा सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौँ । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य