© 2023
काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ । आगामी मंसिरमा यो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउने तयारी निर्वाचन आयोगको छ । पछिल्लो संसदीय निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित बनेका थिए । तर, २०८१

काठमाडौं । काठमाडौंको पशुपतिनाथ आर्यघाटस्थित विद्युतीय शवदाह गृह घोटालामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती जोगिएका छन् ।

सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहकाबीचमा केही असमझदारी रहेको अनुमान गरिएको छ ।

अध्यागमन र भिजिट भिसा सम्बन्धमा समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ ।

११ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट बजेट पारित गरिने छ । त्यसअघि गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वैरागीको नेतृत्वमा विभिन्न मन्त्रालयका सहसचिव रहेको छानबिन समिति गठन गरेको थियो ।

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका

यसअघि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच छानबिन समिति गठन गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री ओली सम्भवत: साउन १४ गतेदेखि १९ गतेसम्म भारत भ्रमणमा जाने निश्चित जस्तै भएको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।

काठमाण्डौ: राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताउनुभएको छ। नेपाल र चीन बिच

तर नयाँ र वैकल्पिक शक्तिको नेतृत्व लिएर आएका रवि तीन वर्षमा एकपछि अर्को मुद्दामामिला र झमेलामा फस्दै गएपछि रास्वपाका बाटोमा

हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा रहेका छन्

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ ।

आफूले कसैलाई अख्तियारमा उजुरी दिन निर्देशन नदिएको दाबी गर्नुभएको छ । आफूमाथि लागेको आरोप पूर्णत: गलत र भ्रामक भएको उहाँको

विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ

एमसीसी ७५ अर्ब रुपैयाँ (५५ करोड अमेरिकी डलर) अनुदानमा सञ्चालन भइरहेको परियोजना हो ।
मन्त्रालयले इजरायल तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूले हालको अवस्था ध्यानमा राखेर यात्रा योजनालाई पुनरावलोकन गर्न सुझाव दिएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जामा दुई केन्द्रीय नेतामाथि हिजो भएको आक्रमणको निन्दा गरेको छ । रास्वपाले विज्ञप्ति

पछिल्लो समय प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ

काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । थापा २५६ मत ल्याएर निर्वाचित