२३ भाद्र २०८३, मंगलवार
,
Latest
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ दलका शीर्ष नेताहरुबीच आज बजेट पारित गर्नेबारे बालुवाटारमा छलफल



अ+ अ-

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुबीच अहिले छलफल भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेका छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत गठबन्धन अन्य दलका शीर्ष नेताहरुसमेत सहभागी छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट आज पारित गर्ने तयारी गरेको छ ।

११ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट बजेट पारित गरिने छ । त्यसअघि गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।