१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?
रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सांकेतिक तस्विर चितवन । पूर्वी चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर ७ बद्रेनीका ६२ बर्षीय कान्छा दराई रहेका छन् । दराईलाई घरबाट ज्याला मजदुरीका लागि सौराहा जाँदै गर्दा आज बिहान हात्तीले आक्रमण गरेको थियोे ।हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको ईलाका

धुवाँमुक्त गाउँपालिका बनाउन ग्यास चुलो वितरण

दाङ । गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत दाङको राजपुर गाउँपालिकाले १५४ घरधुरीलाई ग्यास वितरण गरिएको छ । वडामा रहेको ६५४ घरधुरीमध्ये

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना

काँकरभिट्टा भन्सार कार्यालय नजिकैको पुरुषको शव फेला

झापा । झापाको काँकरभिट्टा भन्सार कार्यालय नजिकैको विश्रामस्थलभित्र एकजना मृत अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत

डेढ दर्जन घर पहिरोले भत्कायो, सयौँ घर जोखिममा

गाईघाट । पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ

अछाम जिल्लामा घट्यो यस्तो घटना, दाजु बहिनीको मृत्यु, आमा घाईते

अछाम । अछाम जिल्लामा जंगली च्याउ र निउरो खाँदा दुई जनाले अकांलमै ज्यान गुमाउनु परेको छ भने एक जनाको अवस्था

मकालुमा ५० घर पहिरोको उच्च जोखिममा

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण

पहिरोमा परी भोजपुरमा दुई जना घाइते

भोजपुर । अविरल वर्षातसँगै आएको पहिरोमा परी भोजपुरमा दुई जना घाइते भएका छन्। घाइते हुनेमा भोजपुर नगरपालिका ११, आम्तेककी ६६

खहरेले बगाएको वृद्धको उद्धार

मकावानपुर । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एक जना वृद्धलाई प्रहरीले उद्धार गरेको छ । नाम, थर नखुलेको अन्दाजी

कपिलवस्तुमा डुवेर दुई बालकको मृत्यु

बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ किलौनी भन्ने स्थानमा रहेको पोखरीमा डुवेर आज दिउँसो दुई बालकको मृत्यु भएको

ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने प्रस्तावमा पुनर्विचार सत्तारुढ दलका…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने

भानु घर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश

दमौली । संरक्षणको अभावमा जीर्ण बन्दै गएको भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश बनेका छन् । तनहुँको भानु नगरपालिका–४

बोलेरो गाडीले ठक्कर दिँदा गाउँपालिका अध्यक्ष घाइते

धादिङ । धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गरेका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ । श्रीमान् शिवकुमार लोधले ड्रममा

निर्मला पन्तकी आमा भिमदत्त नगरपालिकाले दियो जागिर

महेन्द्रनगर । गतबर्ष करणी पछि मारिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई कन्चनपुरकै भिमदत्त नगरपालिकाले कार्यलयमा सहयोगीमा जागिर दिएको छ ।

हुम्ला कर्णाली नदीको किनारमा एक महिलाको शव फेला

सिमकोट । हुम्ला कर्णाली नदीको किनारमा एक महिलाको शव फेला परेको छ। सर्केगार्ड गाउँपालिका ४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

–नीरज गौतम बाँके । दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ ।

भतिजद्वारा दाउरा प्रहार गरी आफ्नै काकाको हत्या

जाजरकोट । मदिरा सेवनगरी आफ्नै भतिजले दाउरा प्रहार गरी काकाको हत्या गरेका छन् । भेरी नगरपालिका–१३ कुदुमा भतिजाले दाउरो प्रहार

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

बर्दिया । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय

सिन्धुलीमा ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते

सिन्धुली । सिन्धुलीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् । सुनकोसी गाउँपालिका–६

भर्खरै