२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमति

काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो । प्रक्रिया

प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली सेना परिचान गरिने, राष्ट्रपतिबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति

इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

लघुवित्त संस्थाबिरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ ।

मुगुमा पहिलो पटक अदालती विवाह

मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै

‘कबड्डी’का बिके अर्थात विजय बराललाई पुत्रलाभ

काठमाडौं । फिल्म ‘कबड्डी’को चर्चित पात्र बिकेका पात्र निभाएका अभिनेता विजय बराललाई पुत्रलाभ भएको छ । पत्नी प्रमिलाले आइतबार काठमाडौं

कोरोना बढ्यो: समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति

विश्वको प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा काठमाडौं

 बिहान मात्रै प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको काठमाडौं अहिले पहिलो नम्बरमा पुगेको छ ।

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

म्याग्दी । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ । इलाइट एक्सपिडिसनमार्फत उहाँले

फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा

पर्वत । सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा

विश्वको प्रदूषित सहरहरुको सूचीमा चौथो स्थानमा काठमाडौं

एक्यूआइ १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ ।अहिले काठमाडौंको एक्यूआइ १८५ रहेको छ ।

‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान

बैतडीको दोगडाकेदारमा युवकको हत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा

गोरखा–जितगढी पदयात्राः सेनाको टोली पाल्पामा

गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते निस्केको सो टोली तनहुँ, स्याङ्जा

तीर्थमालीलाई गोली लाग्नु दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको

स्वामी पत्रि दास प्रभु ‘सुप्रबल जनसेवाश्री’ मानपदवीबाट सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरेको भन्दै स्वामी पत्रि दास प्रभु ‘सुप्रबल जनसेवाश्री’ मानपदवीबाट सम्मानित

तीन लेखकका तीन कृति एकैसाथ विमोचन

काठमाडौं । नयाँ वर्षको पहिलो दिन अर्थात् २०८० वैशाख १ गते मकालु प्रकाशन गृहले तीनवटा पुस्तक बजारमा ल्याएको छ ।

रौतहटमा दुई पक्षबीचको झडपमा गोली चल्दा एकजनाको मृत्यु

रौतहटको गढीमाई नगरपालिका ८ मा गोली चलेको छ । दुई पक्षबीच भएको झडपमा गोली चल्दा एक जनाले ज्यान गुमाएका छन्

नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छः…

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताउनुभएको छ । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको

पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन (फोटोफिचर)

मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि