२७ पुष २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भागरथी हत्या प्रकरण : ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइयो

बैतडी । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।  घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब

पहिचानको पर्खाइमा ढोरपाटनका कायत समुदाय

बागलुङ । बागलुङ जिल्लाको कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवा सुविधाबाट बञ्चित हुनुपरेको छ । जातीय आधारमा जनजाति र दलित

४२ वर्षपछि फेवातालको बाँध मर्मत

पोखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि  मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा  बाँधिएको ताल फुटेपछि

स्थानीय श्रोत र साधनलाई सहीरुपमा उपयोग गर्न नसक्दा विकासमा पछि परेका…

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा

दुल्लु । जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा

स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर नाका आजातजावतमा सहज

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं

यिनै हुन् आफ्नै श्रीमतीलाई खाना नबनाएको निहुँमा बञ्चरो प्रहार गरी…

कास्की । श्रीमतीको हत्या अभियोगमा श्रीमान प्रकाउ परेका छन् । शुक्रबार राति प्रहरीले आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या

वर्षा र हिमपात कृषक खुशी

बागलुङ । बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा

हिमपातले खाद्यान्न आपूर्तिमा रोक

हुम्ला । बिहीबार रातिदेखि परेको हिमपातले जनजीवन अस्तव्यस्त भएको छ । अहिलेसम्म हिमपात नरोकिएका कारण दक्षिण र उत्तरी भेगमा आवतजावत

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

चरीकोट । दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि

सडकमा निर्मित संरचना भत्काइँदै

खलङ्गा । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि

अब विवाह नगरेका महिला र पुरुषले भत्ता पाउने

दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका  एकल पुरुषले पटकपटक भत्ता पाउने

सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा

बनेपा । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो

आगामी बिहीवारदेखि यी क्षेत्रका वर्षा र हिमपात हुने, कुन-कुन क्षेत्रमा…

काठमाडौं । आगामी बिहीवारदेखि शनिवारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीवारदेखि पश्चिमी वायु

‘शिक्षा अधिकारका लागि नागरिक अभियान प्रभावकारी बनाऔँ’

नगरकोट । अधिकारकर्मी र शैक्षिक अभियानकर्मीले संविधानको मौलिक हकमा रहेको शिक्षा अधिकारको व्यावहारिक कार्यान्वयनका लागि सरकार र नागरिक समाजको भूमिका

उद्योग दर्तामा एकद्वार प्रणाली

विराटनगर । प्रशस्त रोजगार सिर्जना गर्ने उद्योग दर्ता, स्थापना एवं सञ्चालनका लागि सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने उद्योगीको माग छ ।

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन्

अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।  प्रहरीले स्रोत नखुलेको नेपाली

निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीमले रेस्टुरेन्ट सञ्चालनमा ल्यायो

काठमाडौं । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।  कोभिड–१९

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा