१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर कारोबारको रकम ठगेको आरोपमा ब्रोकर श्रीवास्तव पक्राउ



अ+ अ-

काठमाडौँ । सेयर कारोबारको रकम ठगी गरेको आरोपमा ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् ।

सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै उजुरी परेपछि अनुसन्धानकोे लागि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकारीले बताए ।

सिप्रबी सेक्युरिजिका महाप्रबन्धक समेत रहेका रहेका श्रीवास्तवविरुद्ध आफूहरूले पाउनुपर्ने ११ करोड नपाएको भन्दै मिता मुरारका अग्रवाल र ज्योती अग्रवालले ठगीको उजुरी गरेका हुन् ।

प्रहरीका अनुसार उनलाई हिरासतमा लिई अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढईएको छ ।

 

 




भर्खरै