२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री प्रचण्डको पक्षमा कति आउला मत ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाकै अन्तरालमा दोस्रो पटक सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । गत १० पुसमा एमाले, माओवादीसहित ८ दलका १७९ जना सांसदहरूको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका उहाँले २६ पुसमा विश्वासको मत लिनुभएको थियो । उहाँको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा दुई मत

बैंक, लघुवित्त र सहकारीको बृहत समीक्षा बैठक गर्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताउनुभएको छ।

रुपन्देहीको जनता कलेज छपियामा नेविसंघको प्यानल नै विजयी

नेविसंघबाट सभापति पदमा अभिषेक कुमार यादव निर्वाचित भएका छन् ।

रेडपाण्डा अध्ययन केन्द्र निर्माण

फुङ्लिङ । ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को

मकै बेचेरै जीविकोपार्जन

कमलामाई । जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस् रसिलो, पोषिलो, दुधिलो

राष्ट्रपति पौडेललाई आयोगद्धारा उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन हस्तान्तरण

राष्ट्रपतिले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताउनुभयो ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ

भावि मार्गचित्र देखाउँदै निर्वाचन वर्षको मैझारो

मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३

लिग टूमा सर्वाधिक विकेट लिने नेपालका पाँच खेलाडी

काठमाडौं । आइसिसी विश्वकप लिग–टू त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले सानदार प्रदर्शन गर्यो । अविश्वसनीय प्रदर्शन गर्दै सिरिजको छौठौँ स्थानमा रहेको

साँघुरिँदै कालीगण्डकी नदी: हराउँदै मौलिक स्वरुप

गलेश्वर । नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण,आठ लाख उत्तर कोरियाली सेनामा भर्ती…

एजेन्सी । उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ रू एक करोड

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित(भिडियोसहित)

नेकपा (एकीकृत समाजवादी)को महासचिवमा घनश्याम भुसाल मनोनित भएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने नेकपा एसको निर्णय

प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

राष्ट्रपति पौडेलसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयवासीद्वारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आज भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल

प्रधानमन्त्री दाहललाई विश्वासको मत दिने काँग्रेस संसदीय दलको निर्णय

उहाँले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताउनु भयो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

आईतबार कार्यालय बसुन्धारामा बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

बागलुङ ढोरपाटनमा यस वर्षको पहिलो हिमपात

ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भर्खरै बैठक सुरु भएको