१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग बराबरीमा रोकियो युनाइटेड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा युनाइेटले फुलहमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । ३८ औं मिनेटमा युनाइटेडले अग्रता लिने अवसर गुमायो । ब्रुनो फर्नान्डेज पेनाल्टीमा गोल गर्न चुके ।

खेलको ५८ औं मिनेटमा युनाइटेडले फुलहमको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ७३ औं मिनेटमा एमिल स्मिथ रोएले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलिबाट थप गोल हुन सकेन । फुलमहको यो लगातार दोस्रो बराबरी हो भने युनाइटेड यसअघिको खेलमा पराजित भएको थियो ।