५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग बराबरीमा रोकियो युनाइटेड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा युनाइेटले फुलहमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । ३८ औं मिनेटमा युनाइटेडले अग्रता लिने अवसर गुमायो । ब्रुनो फर्नान्डेज पेनाल्टीमा गोल गर्न चुके ।

खेलको ५८ औं मिनेटमा युनाइटेडले फुलहमको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ७३ औं मिनेटमा एमिल स्मिथ रोएले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलिबाट थप गोल हुन सकेन । फुलमहको यो लगातार दोस्रो बराबरी हो भने युनाइटेड यसअघिको खेलमा पराजित भएको थियो ।




भर्खरै