१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेप्से परिसूचकमा ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६

जापान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । प्रहरीले जापान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रकम ठगि गरेको आरोपमा

नेपाल भारत संयुक्त आयोगको बैठक सम्पन्न

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो ।

सन्तोषजनक काम नभएको भन्दै नौ कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण

क्रान्तिको स्वरूप फेरिएको मात्र हो तर क्रान्तिमा छौ: प्रधानमन्त्री दाहाल

उहाँले भन्नुभयो ‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ ।

कालीगण्डकी करिडोर: महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट

अयोध्यामा नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने

नयाँदिल्ली । अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरकोे लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र

पर्यटक आउन थालेपछि मानहुँकोट फर्किँदै स्थानीय

डुम्रे । तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवर्द्धन हुन सकेको छैन । केही पर्यटकीयस्थलको भने प्रवर्द्धन हुने क्रममा छ । बन्दीपुर बढी

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य

मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको

भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट: एकै दिन २३ विकेट पतन

एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिका र भारतबीचको केप टाउनमा सुरु दोस्रो टेस्टको पहिलो दिन केही रोचक कीर्तिमानी बनेका छन्

उपत्यकाका मेयरको एकै स्वर, सडक बत्तीको सबै बक्यौता तिर्न सक्दैनौं

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले न्युजपोलारसंग भन्नुभयो, गोकर्णेश्वर नगरपालिकालाई साढे तीन करोडको बिल आएको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको रु

सर्लाहीका उखु किसानले पाए अनुदानबापतको रकम

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको

बुढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण

धरान । सिक्किमबाट आउनुभएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज मध्यान्न प्रधानमन्त्री कार्यालय शिहदरबार

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले बिहिबार

ललितपुरको ललितमण्डप पुन:निर्माण हुने

ललितपुर । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका(४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुन:निर्माण हुने भएको छ । ललितमण्डप छेउमा

राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री जयशंकरको भेट

विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त

राष्ट्रियसभामा एमालेले माग्यो ६ सिट

माघ ११ गते हुनलागेको राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६ सिट मागेको छ ।

वार्षिकोत्सवमा जाजरकोट भूकम्प पीडित माझ उज्यालो छर्दै सुबिसु

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ ।