२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानन्यायाधीश जबराविरुद्ध नौ उजुरी, आइतबार टुङ्गो लाग्ने

काठमाडौँ । सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ । नौ जना उजुरीकर्तालाई आ–आफ्नो उजुरीको पुष्टि गर्न समितिले बैठकमा बोलाएर छलफल गरेको हो । संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका

अष्ट्रेलिया पढ्न गएकी एक नेपाली विद्यार्थी मृत फेला

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीको मृत फेला परेकी छिन्। अष्ट्रेलिया पढ्न गएकि नेपाली विद्यार्थी  स्मृति आलेमगर अचेत अवस्थामा

संसदमा गगन बोल्दा डराए कम्युनिस्ट, संसदमा मच्चियो हँगामा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संसदमा बोल्दै गर्दा एका–एक माइक काटिएको विषयमा कांग्रेसले विरोध जनाएको छ ।

सांसदको गुनासो : सहरमा सरकार भेटियो गाउँमा भेटिएन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको गुनासो गरेका

विद्रोहीले युद्धबिराम उल्लङ्घन गरेको म्यान्मार सेनाको दाबी

याङ्गुन । म्यान्मारमा सक्रिय जातीय सशस्त्र समूहहरुले युद्धबिराम उल्लङ्घन गरी सरकारी सेनामाथि आक्रमण गरेको सेनाले जनाएको छ । गत साता

नेकपा : अध्यक्षद्वयको प्रतिवेदन पारित

काठमाडौँ । गत दुई साताअघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित

गाउँपालिकाले बाल उद्यान निर्माण गर्ने

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल

प्रदेश २ को सरकारमाथि छानबिन गर्दिन परराष्ट्रमन्त्रीलाई हारगुहार

काठमाडौं ।  प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुले सरकारको कुट्नीतिक मयार्दा नमानेको आरोप लागेको छ । प्रदेश

बोरिङबाट खानेपानीपछि स्थानीयवासी हर्षित

फिदिम । खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ । कुम्मायक गाउँपालिका केन्द्रसमेत रहेको यासोक बजार

कानूनमा स्थानीय सरकारका सुझाव समेट्न आग्रह

काठमाडौँ । स्थानीय सरकारका प्रतिनिधिले नयाँ सङ्घीय कानूनको तर्जुमा र मौजुदा कानूनको संशोधन कार्यमा सम्बद्ध सरोकारवालाको रायसुझावलाई पर्याप्तमात्रामा समेट्न आग्रह

धान उत्पादनमा वृद्धि

वीरगञ्ज । मौसमको अनुकूलता, समयमा बीउबिजन मलखादको उपलब्धता र समयमा पानी परेका कारण बारा जिल्लामा गत वर्षको तुलनामा यसवर्ष १०

अढाइ सय सरकारी भवनको पुनःनिर्माण सम्पन्न

काठमाडौँ । भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु

किसानलाई ट्र्याक्टर वितरण

बेत्रावती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ ९तरकारी जोन० नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ

कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका – ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत

चर्को मूल्यवृद्धि, पाउरोटीको मूल्य तीन पाउन्ड

खार्तुम । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई

कर्मचारीलाई विदेश भ्रमणमा कडाइ, समिति भन्छ : आफ्नै देश घुमौ

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीका कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको छ । बीमा कम्पनीहरुका लागि

आर्मीको सानदार जित, सरस्वतीको पोष्टमा गोलको बर्षा

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । शुक्रबार

मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढाउन माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना

अमेरिकी सेना फिर्ता गर्न इराकी सांसदहरुको माग

बग्दाद । युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकस्मिक इराक भ्रमणले

उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक

सियोल । उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् । कोरियाली एकीकरण