५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डिजिटल एक्सरे मेशिनबाट सेवा शुरु

डोटी । जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेशिनबाट बिरामीलाई सेवा दिन थालिएको छ । अस्पतालमा भएको सामान्य एक्सरे मेशिन पनि बिग्रिएको र बिरामीलाई एक्सरे सेवा लिन कठिन भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले लाखौं मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेशिन डोटी अस्पतालमा पठाएपछि अहिले उक्त मेशिनबाट सेवा दिन थालिएको होे ।

अधिकांस स्थानको मौसम बदली, पानी पर्ने संभावना

काठमाडौं । देशभर आज अधिकांस स्थानको मौसम बदली भई पानी पर्ने संभावना रहेको छ । काठमाडौं उपत्यका सहित मध्य, पुर्व

अमेरिकाद्धारा २८ चिनियाँ कम्पनीलाई कालो सूचीमा, मानव अधिकार उल्लङ्घन गरेको…

काठमाडों । अमेरिकाले र चीनबीच केही समय यता व्यापार विवाद चलिरहेको छ। यसैबीच ट्रम्प प्रशासनले सोमबार चीनका २८ उत्पादन कम्पनीलाई

सुँगुरको मासु खाँदा दुईजनाको मृत्यु

पाँचथर । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार

आज राष्ट्रपतिले दुई र प्रधानमन्त्रीले पाँच घण्टा टिका लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाईदिने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले आज

आज दसैंको टिका, हर्षोल्लासका साथ विजयादशमी मनाइँदै

काठमाडौं । आज दुर्गापक्षको मुख्य दिन विजयादशमी हो। घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो

गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । वडादशैंको

तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने

अमेरिका । ‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौं र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता

पूर्वी इराकमा पुनः आठ प्रदर्शनकारी मारिए

इराक । इराकको राजधानीबाट पूर्वतर्फ रहेको एक जिल्लामा आइतबार प्रदर्शनकारी र सुरक्षाबलबीच भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको

इन्डोनेसियाको अशान्त पपुआबाट १६ हजार विस्थापित

जकार्ता । इन्डोनेसियाको अशान्त पपुआ क्षेत्रबाट १६ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । इन्डोनेसियाली सेनाका अनुसार पपुआमा भडकिएको हिंसाका

धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह

काठमाडौैँ । काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

भद्रपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा

सन्धिखर्कमा जीप दुर्घटना ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । कपिलवस्तुको

बडादशैँ पर्वमा रमाउने बेलामै बस्तीमा बँदेल आतङ्क

महोत्तरी । बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको

नेपाल भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन सरकारलाई निर्देशन

गलेश्वर । नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि

फोटो खिच्ने क्रममा खोलामा खसेर युवती बेपत्ता

गलकोट । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला

चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र स्थापना

भरतपुर । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु

बढी भाडा लिने सवारीसाधन नियन्त्रणमा

पोखरा । दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार

यौन दुर्व्यहारको आरोपमा पुर्बसभामुख महरा पक्राउ

काठमाडौं । यौन दुर्व्यहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ

सुरक्षा कारबाहीमा करिब ९० तालिबान मारिए

तहार । अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा