२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

नयाँ बजेट नल्याइने, अध्यादेश बजेटमाथि प्रतिस्थापन विधेयक ल्याइने

नयाँ बजेट नल्याइने, अध्यादेश बजेटमाथि प्रतिस्थापन विधेयक ल्याइने
अ अ+ अ-

काठमाडौं । सरकारले नयाँ बजेट नल्याउने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थतन्त्र सम्बन्धी श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत जेठ १५ गते प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा प्रस्तुत गरिने बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले अहिले संसदमा अघिल्लो सरकारले देशमा राम्रो काम नगरेको र ब्रम्हलूट मच्चाएको भन्दै विवरणहरु प्रस्तुत गर्दै हुनुहुन्छ । 

उहाँले सदनमा कूल ग्राहस्थ बचत ६.६ प्रतिशतमात्रै रहेको, कूल ग्राहस्थ उत्पादन र कूल ग्राहस्थ बचतको रेसियो ४१ प्रतिशतबाट ३१ प्रतिशतमा झरेको र सार्वजनिक ऋण देशको कूल ग्राहस्थ उत्पादनको ४० प्रतिशत पुगेको र पछिल्लो वर्ष सार्वजनिक ऋण २५० प्रतिशतले बृद्धि भएको दावी गर्नुभयो ।