१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीविरुद्ध आगो ओकलेका प्रचण्डलाई ओलीको आगै जवाफ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । संघिय संसदको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी भएको छ । 

गत साउन ५ गते प्रतिनिधिसभामा प्रचण्डले भनेका थिए, "मैले त पटकपटक भन्थे, आगोसँग खेल्नु राम्रो हुँदैन । राम्रोसँग आगोलाई एउटा इनर्जीमा परिणत गर्ने भनेर ल्याइएछ । अहिले तपाईहरुले हेर्नुभयो भने यसलाई हेप्ने अपमानित गर्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ ।" 

यसको जवाफमा अध्यक्ष ओलीले आज (मंगलबार)को बैठकमा प्रचण्डतर्फ इंगित गर्दै भने, "उहाँ आगो हो थाहा छ डढेलो लगाउनुहुन्छ, तर एक दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् । यस्तो डढेलो निभाउन हामीलाई पनि आउँछ । यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ ।"