२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राधिकरणको निर्देशकमा कुलमान घिसिङको नियुक्त, शाक्य उर्जा आयोगमा



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निर्देशकमा कुलमान घिसिङको नियुक्त भएको छ । उर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई प्राधिकरणको कार्यकारी नियुक्त गरेको हो । 

मन्त्रालयले हितेन्द्र देव शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको छ । शाक्यलाई आयोगले विशिष्ट श्रेणी पद सिर्जना गरेर सरुवा गरिएको हो ।

आयोगले  शाक्यलाई अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।