१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन गरेर फेरि कर्णालीका चार सांसदलाई जिताईन्छः माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चार सांसदलाई उपनिर्वाचन मार्फत फेरि जिताएर ल्याउने दावी गर्नुभएको छ । 

अनेरास्ववियूले आयोजना  गरेको एक कार्यक्रममा नेता नेपालले भन्नुभयो कर्णालीका चार सांसदको राजनीतिक  भबिष्य अन्योलमा परेको छैन , उपनिर्वाचन मार्फत फेरी जिताएर ल्याउछौँ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षका उभिएका एमालेका चार सांसदहरु सर्वोच्चको आदेशले मुक्त भएका थिए । नेता नेपालले आफूहरु कसैको टाँग मुनि नछिर्ने स्पष्ट पार्दै अँध्यारो सुरुङभित्र आफूहरु नछिर्ने बताउनुभयो । उहाँले दम्भी र अंहकारीलाई परास्त गरेरै छाड्ने  दाबी गर्नुभयो ।