२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीबाट ३० परिवारको जमिन बगरमा परिणत

बैतडी । अविरल वर्षापछि बैतडीको दोगडाकेदार गाउँपालिका–२ मा रहेको ढिकगाड नदी र भकुण्डेखोलामा आएको बाढीले स्थानीयवासीको बगरमा परिणत गरेको छ । उक्त बाढीले ३० परिवारको खेतबारीमा क्षति पुर्‍याएको हो । तस्बिर, विनोदसिंह विष्ट, रासस

उच्च अदालतका कर्मचारी मृतावस्थामा फेला

मङ्गलबारे । इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन्

महिलाको शव फेला

झापा । विर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प

सशस्त्र प्रहरीले डुबानमा परेका ३९ परिवारको खाद्यान्न जोगायो

कञ्चनपुर । भीमदत्त नगरपालिका क्षेत्रमा वर्षाका कारण डुबानमा परेका परिवारका घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र अन्य महत्वपूर्ण सामान क्षति हुनबाट

साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने

झापा । कोभिड–१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण जनाउँदै झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

म्याग्दी । विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा

बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन्

इंग्ल्यान्डलाई टाइब्रेकरमा हराउँदै इटालीले जित्यो युरो कपको उपाधि

एजेन्सी । इटालीले युरो २०२० को उपाधि जितेको छ । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै इटालीले ट्रफी उचालेको हो

एमालेमा १० बुदे सहमति (मस्यौदासहित)

काठमाडौं । नेकपा एमाले भित्रको अन्तरकलह मिलाउने जिम्मा पाएको कार्यदलले पार्टी भित्रको एकता कायम गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति

एमाले कार्यदलको बैठक सकियो, के भयो सहमती ?

काठमाडौं । एमालेको विवाद मिलाउने प्रयास स्वरुप गठन गरिएको कार्यदलको बैठक सकिएको छ । आइतबार सिंहदबारमा बसेको कार्यदलको बैठक १३

एमाले कार्यदल अलमलमा, नेता नेपालबाट कार्यदलका सदस्यहरु माथी नै शंका…

काठमाडौ ।  नेकपाभित्र देखिएको अन्तरकलहको निकास खोज्न क्रियाशील रहेको कार्यदल नै अलमलमा परेको छ । शनिबार साँझसम्म मोटामोटी खाका तयार

मानसिक अस्पतालका चिकित्सक पूर्वेली गेष्ट हाउसमा मृत भेटिए

काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका छन् । आइतबार बिहान मात्र कोठा लिएका डा. सुदीप

जसपा खारेजको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । जसपालाई खारेज गर्न माग गर्दै आइतबार

एमाले एकताबारे घनश्यामले किन गरे यस्तो दावि, के एमालेमा होला…

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले वार्तामा खासै प्रगति नभएको बताएका छन् । पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको

ओलीपक्षीय कार्यदलका संयोजक नेम्वाङले गरे यस्तो खुलासा, अब के हुन्छ…

काठमाडौं । एमाले नेता सुवास नेम्वाङले आजै सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका छन् । आज युरोकप अन्तर्गत इङग्ल्याण्ड

एमाले केन्द्रीय कमिटीको बैठक आब्हान , सोमबार स्थायी समिति बस्दै

काठमाडौ ।  नेकपा एमाले  अध्यक्ष केपी शर्मा ओलीले मंगलबार केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ । एमाले कार्यलय सचिव शेरबहादुर

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको सहमतिको

आर यु रेडि टु वीन द साफ ? साफ जित्नुहुन्छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर दोस्रो सातालाई तय भएको साफ च्याम्प्यिनसिप आयोजनाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ

जसपा एकीकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर

प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त