२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बैठक छोडेर निस्किए भुषाल, एमाले कार्यदलमा आज पनि सहमति जुट्नेमा…

काठमाडौं । नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको दाबी गरिएपनि फेरि अर्को आशंका पैदा भएको छ ।  बैठक चलिरहेकै बेला कार्यदलका सदस्य माधवपक्षका नेता घनश्याम भुषाल बाहिरिएका छन् । उनी बानेश्वरस्थित एक होटलमा पुगेको स्रोतले बताएको छ।  । बिहान आठ बजेदेखि बसेको बैठक अहिलेसम्म निष्कर्षमा पुगेको छैन ।

बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली

काठमाडौं । बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ ।

सरकारबाट थ्री नेसन्स कप फुटबल विजेता खेलाडी र प्रशिक्षक पुरस्कृत

काठमाडौं । ३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले

देशभर थप १८३१ जनामा कोरोना संक्रमण, २० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सरकारले निर्णय गरेको स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता आजसम्म प्राप्त भएन: अनिता देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत् तानाशाही शासन चलाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै

माओवादी केन्द्र वैधानिकः निर्वाचन आयोग

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले वैधानिक रहेको ठहर गरेको छ । आयोगको आइतबार बसेको बैठकले

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ ।  आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा

छाब्दीखोलाको बाढीले भत्किएको पुल अनुगमन

दमौली । विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको बाढीले भत्किएको पुलको निरीक्षण गर्नु भएको छ

बालाजु चोकमा महिला मृत फेला

काठमाडौं । काठमाडौंको बालाजु चोकमा एक महिलाको शव फेला परेको छ ।  काठमाडौं महानगरपालिका-१६ जनजागृती टोल बस्दै आएकी ३८ वर्षीया

संरक्षित रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४

एक महिनादेखि बेपत्ता युवतीको शव गाडिएको अवस्थामा फेला

धनुषा । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी सुजिता ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको छ ।  लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया

एमाले भएको प्रमाण पेश गर्न ओलीका साथमा गएँः वामदेव गौतम

काठमाडौ ।  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू एमाले भएको प्रमाण पेश गर्न अध्यक्ष केपी ओलीको पक्षमा गएको बताउनु भएको

एमालेः सहमतिका लागि बैठक जारी

काठमाडौं । नेकपा (एमाले) विवाद समाधान कार्यदलको बैठक आजै विवाद समाधान गरेर सहमति गर्ने गरी बसिरहेको छ । सहमति भएमा

त्रिविको परीक्षा कार्यतालिकाप्रति नेपाल मुस्लिम संघको ध्यानाकर्षण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा स्नातकतहको विभिन्न संकायको परीक्षा सञ्चालनका निम्ति प्रकाशन गरिएको परीक्षा कार्यतालिकाप्रति नेपाल मुस्लिम

झापा र मोरङलाई जोड्ने मावाखोलाको पुलमा जोखिम बढ्दै

दमक । हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन

नागरिक आन्दोलन प्रदर्शनः नारायण वाग्ले र खगेन्द्र संग्रौलासहित १७ जना…

काठमाडौं । काठमाडौंको सिंहदरबारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूलाई प्रहरीले पक्राउ परेको छ। आज बिहान ११ बजे सिंहदरबारको दक्षिणीगेटमा मार्चमा आएका

बाघ र मानव द्वन्द्वलाई टार्ने प्रभावकारी कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ र मानव तथा अन्य जनावरसँगका द्वन्द्वलाई टार्ने कार्यक्रम प्रभावकारी बनाउन सम्बद्ध निकायलाई निर्देशन

भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो

कञ्चनपुर । सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ

फोक्सिङ्टार पुल निर्माणको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत मात्र पूरा भएको छ