२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेः सहमतिका लागि बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) विवाद समाधान कार्यदलको बैठक आजै विवाद समाधान गरेर सहमति गर्ने गरी बसिरहेको छ । सहमति भएमा आजै  दलको स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ । 
     
सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिनुभएको थियो ।