दमौली । विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको बाढीले भत्किएको पुलको निरीक्षण गर्नु भएको छ । सो क्रममा उहाँले यस ठाउँमा छिट्टै बेलिब्रिज जडान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।