बैतडी । अविरल वर्षापछि बैतडीको दोगडाकेदार गाउँपालिका–२ मा रहेको ढिकगाड नदी र भकुण्डेखोलामा आएको बाढीले स्थानीयवासीको बगरमा परिणत गरेको छ । उक्त बाढीले ३० परिवारको खेतबारीमा क्षति पुर्याएको हो । तस्बिर, विनोदसिंह विष्ट, रासस