२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटीको बैठक आब्हान , सोमबार स्थायी समिति बस्दै



अ+ अ-

काठमाडौ ।  नेकपा एमाले  अध्यक्ष केपी शर्मा ओलीले मंगलबार केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ । एमाले कार्यलय सचिव शेरबहादुर तामाङ्गले   मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाईएको जानकारी दिनुभयो ।  

यसै बीच सोमबार  एमाले स्थायी समितिको बैठक पनि बोलाईएको छ । प्रतिनिधिसभा विघटनको रिटमा मा सर्वोच्च अदालतले सोमबार हेर्दा हेर्देमा राखेको छ ।