२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सकियो, के भयो सहमती ?



अ+ अ-

काठमाडौं । एमालेको विवाद मिलाउने प्रयास स्वरुप गठन गरिएको कार्यदलको बैठक सकिएको छ । आइतबार सिंहदबारमा बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको हो । 

बिहान ९ बजेदेखि एमालेभित्रको विवाद मिलाउन बसेको कार्यदलको बैठक राति १० बजे सकिएको हो । यसबारे थप विवरण आउन बाँकी छ।

 यो पनि पढ्नुहोस् : एमालेभित्रको विवादका नौ बुँदामा छलफल, लगभग सहमति नजिक