© 2023
केप टाउन । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आगामी एक दशकभित्रै दक्षिण अफ्रिकामा हिंसात्मक अपराधका घटनामा कम्तीमा आधा घटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामाफोसाले मङ्गलबार संसदको विशेष सत्रमा सम्बोधन गर्दै सरकारको यस अभियानमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले सामाजिक समस्यासँग जुध्न राष्ट्रव्यापी अभियान नै आवश्यक रहेकामा
हवाना । क्युबाले युरोपेली युनियनका मुलुकहरुबाट विदेशी लगानी भित्र्याउन व्यापार सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । क्युबाका वैदेशिक व्यापार
काठमाडौं । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जुबा । कर्मचारीको तलब विवादका कारण दक्षिण सुडानको संसदमा बिहीबार आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट प्रस्तुत हुन सकेन ।
डोटी– गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएका युवा सङ्घका नेता पुष्कर सिंहको शव २६ दिनपछि
चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । आज बिहान गलेश्वर आश्रममा आयोजित
काठमाडौं । स्पेनका विश्वकप विजेता खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक संजालमा ट्वीट गर्दै आफुले सन्यास
काठमाडौं । भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार
काठमाडौं । शुक्रबार संसदको विकास तथा प्रविधिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल थियो । छलफलका क्रममा केही
काठमाडौं । अर्थमन्त्रीसमेत भइसकेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट पञ्चायतदेखिकै निरन्तरता भएको आरोप लगाएका छन्
बलिउडका चर्चित अभिनेता अभिताभ बच्चन र नायक आयुष्मान खुरानाको नयाँ फिल्म ‘गुलाबो सिताबो’को फर्स्ट लुक सार्वजनिक भएको छ । हाल
काठमाडौं । १४ पटकको कोपा अमेरिका तथा दुईपल्टको विश्वकप विजेता अर्जेन्टिना फेरि एकपल्ट राम्रो प्रदर्शन गर्न संघर्षरत रहेको छ ।
कञ्चनपुर । निर्मला पन्त प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरिएको छ । गत
परासी । ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ । प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको
बाँके । साविकको मध्य तथा सुदूरपश्चिमका बिरामी हेर्ने भेरी अस्पताल नेपालगञ्जमा कार्यरत डा पारस श्रेष्ठलाई अस्पतालमा दिनहुँजसो आउने बिरामी जाँच
भद्रपुर । नेपालमा पहिलोपल्ट बेरोजगारहरुलाई ‘कामका लागि पारिश्रमिक’ दिने गरी शुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ झापामा प्रभावकारी देखिएको छ ।
रसुवा काठमाडौं । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्रबाट सकुशल उद्धार गरिएको छ
काठमाडौं । विश्वकप क्रिकेटमा प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले १६६ रनको शतकीय पारी खेलेपछि अस्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको छ।