२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहेको दिन धपक्क बलेका रणवीर–आलिया जोडी (तस्बिरमा)



अ+ अ-

एजेन्सी । बलिउडको पावर कपल रणवीर कपुर र आलिया भट्ट बिहीबार विवाह बन्धनमा बाँधिएका छन् । यो जोडीको विवाहको सबै समारोह रणवीर कपुरको पाली हिलस्थित वास्तु अपार्टमेन्टमा भएको थियो ।

रिपोर्टका अनुसार दुवैले पञ्जाबी रीतिथिति अनुसार विवाह गरेका हुन् । दुवैको विवाहको तस्विर पनि सामाजिक सञ्जालमा छाएको छ । फ्यानदेखि लिएर सेलिब्रेटीसम्म सबैले सामाजिक सञ्जालमार्फत नवविवाहित जोडीलाई बधाई दिइरहेका छन् ।

सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । मिस्टर र मिसेस कपूरको विवाहको खबर आधिकारिक रूपमा बाहिर आएदेखि नै सामाजिक सञ्जालमा ट्रेन्डिङ हुन थालेको छ ।