१२ आश्विन २०८१, शनिबार
,
Latest
राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थानीय तहमा छिट्टै पार्टी एकीकरण हुन्छ : रावल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले गाउँ÷नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताउनुभयो । केन्द्र, जिल्ला र प्रदेशमा

दलित छात्रावास भवन अलपत्र

सिरहा । उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ ।

प्रमुखसँग मात्रै सूचना

काभ्रेपलाञ्चोक । जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय

एक हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ

नवलपुर । भूमिगत स्रोतबाट नवलपरासीपूर्व नवलपुरको एक हजार हेक्टर बढी क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिने भएको छ । जिल्लामा रहेका खेतीयोग्य

त्रिपालमुनि पढ्दै विद्यार्थी

रुकुम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको

खुलेन काठमाडौँ विश्वविद्यालयको ताला

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१

भाइरल ज्वरोका बिरामी बढे

कञ्चनपुर । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७०

एमाले मोडमा बस दुर्घटना, ३ को मृत्यु, २५ घाइते

जाजरकोट । सुखेतको हर्रेस्थित एमाले मोडमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २५

सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण

बझाङ । छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र

न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने

–तारानाथ आचार्य बलेवा । न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला ? यो सहजै अनुमान गर्न सकिन्छ

चट्याङ लागेर एक वृद्धाको मृत्यु

ओखलढुङ्गा । ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका

खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाटै सापटी

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा सञ्चालन गर्न लागिएको सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताबाटै ऋण सापटी गरिएको छ । हालसम्म

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट

प्राविधिक विषयको पढाइ शुरु

डोटी । जिल्लाका विभिन्न छस्थानीयतहमा प्राविधिक विषयको पढाइ शुरु भएको छ । नेपाल सरकारले एक स्थानीय तहको एक विद्यालयमा प्राविधिक

रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला

–प्रकाश मिश्रघोडाघोडी । आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा

कृषिलाई पहिलो प्राथमिक्ता दिनुपर्छः मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका नौवटै

संविधान दिवसमा भारतिय प्रधानमन्त्री मोदि नेपाल नआउने

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल भ्रमण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतीय समकक्षीलाई निमन्त्रणा दिएका छन् । तर,

‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौं । २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारले पाएको छ । खेमलाल हरिकला लामिछाने स्मृति

जबरजस्ती करणी र यौनशोषण गर्ने युवक पक्राउ

काठमाडौँ । घरायसी आर्थिक अवस्था कमजोरी भएकी १५ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी र यौनशोषण गर्ने एक युवकलाई प्रहरीले

ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

ललितपुर । पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति