१२ आश्विन २०८१, शनिबार
,
Latest
राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

–प्रकाश सिलवाल काठमाडौँ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन

कारागारमा सिसिटिभीदेखि विद्युतीय हाजिरीसम्म

– अच्युत रेग्मी काठमाडौँ । देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार कार्ययोजनाअन्तर्गत

सुपर चमत्कारिक निक्षेप योजना: एनआईसी एशिया बैंक

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक

बालक खोलामा बेपत्ता

बेत्रावती । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी

प्रदर्शनकारीलाई छाडियो

चितवन । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो

संसद्को प्रभावकारिताका लागि महिला सांसदको भूमिका महत्वपूर्ण

काठमाडौँ । संसदीय अभ्यासका विविध आयाममाथि जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदसंग अन्तरक्रिया

फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा

मस्को । रुसले पहिलो मानवाकृत ९ह्युमनोइड० रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा मङ्गलबार स्थापना गरेको छ । गत साता

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

फैजाबाद । अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्शान प्रान्तको करान वा मुन्जान जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य

सिरियामा भएको आक्रमणमा १५ जनाको मृत्यु

न्यूयोर्क । गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।

खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना शुरु

नैरोबी । अफ्रिकाको एउटा अनुसन्धान केन्द्रले केन्या, युगान्डा र म्याडागास्करका करिब तीन लाख घरपरिवारलाई लक्षित गरी नयाँ धान विकास परियोजना

सरकारलाई नछल्नुस्: अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले इमान्दार भएर उद्योग व्यापार चलाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । घाटाको व्यापार सरकारले पनि नगर्ने

जनसन एण्ड जनसनलाई ५७ करोड ७२ लाख डलरको जरिवाना

काठमाडौं । औषधी निर्माता कम्पनी जनसन एण्ड जनसनलाई अमेरिकी अदालतले ५७ करोड ७२ लाख डलरको जरिवाना सुनाएको छ । जनसनले

१० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउने प्रतिबद्धता

सुर्खेत । स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका

कर्णाली राजमार्ग अवरुद्ध

मान्म । तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको

विद्युत तारमा अल्झिएर विमान दुर्घटना

भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार विमान अवतरणको क्रममा दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अवतरणका क्रममा विद्युत तारमा

नासाको खुलासा: अमेजन जङ्गलमाभन्दा बढी आगलागी अंगोला र कंगोमा

बीबीसी । अमेजनको डढेलोले अहिले विश्वभरीका मानिसको ध्यान तानेको छ । यस डढेलोलाई विश्वको अन्य भागमा भइरहेको आगलागीसँग तुलना गरेर

सुनको मूल्यमा गिरावट

काठमाडौं । निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार

छतबाट लडेर वीरगञ्जमा एक कामदारको मृत्यु

वीरगञ्ज । छतबाट लडेर वीरगञ्जमा एक भारतीय कामदारको मृत्यु भएको छ । भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलमको काम

मूल्यसूची नै राख्दैनन् व्यवसायी

लमही । यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको

भाइरल ज्वरोका बिरामी बढे

बाँके । जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल